• १५ फागुन २०८२, शुक्रबार

हाम्रो नेपाली पार्टी प्रतिनिधिसभा - प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९

blog

हाम्रो नेपाली पार्टी   प्रदेशसभा   सदस्यमा विजयी उम्मेदवारहरू २०७९

हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो हो । बागमती प्रदेशको काठमाडौं क्षेत्र नम्बर ८ (क)को प्रदेश सभा सदस्यमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य पाँच हजार ४७० मत पाएर विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजेश शाक्यलाई पराजित गर्नुभएको हो ।  एमालेका शाक्यले तीन हजार ७१८ मत पाउनुभएको छ ।