• १६ माघ २०८२, शुक्रबार

कागबेनी–मुक्तिनाथ सडक खुल्यो

blog

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीदेखि मुक्तिनाथ सडकखण्डमा जमेको हिउँ डोजरले पन्छाएर सडक खुलाइँदै । गत मङ्गलबार राति परेको हिउँ नपग्लिदा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको थियो । वडाको पहलमा बुधबार बिहानैदेखि सडकको हिउँ पन्छाउने काम भइरहेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस