शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लक्ष्मी चौधरी
जनकपुरधाम, माघ ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन०) जनकपुरधाम आइपुग्नुभएको छ।
आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो।
विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो।
सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आउनुभएको हो। जनकपुरधामको कर्यक्रम पश्चात् सिरहाको लहानमा आयोजित कार्यक्रममा सहभागी हुँदै झापा जाने कार्यक्रम रहेको छ।