• २६ पुस २०८२, शनिबार

म्याग्दीको मलम्पार गाउँ

blog

म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । तस्बिर : कमल खत्री / रासस

म्याग्दी,(बेनी), पुस २५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको  छ ।