• २७ मङ्सिर २०८२, शनिबार

एमाले महाधिवेशनमा सहभागी हुने १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

blog

काठमाडौँ, मङ्सिर २७ । नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् एक सय आठ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।