शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैको भीरमा चरिरहेको घोडाहरु र पृष्ठभूमिमा देखिएको सेताम्मे हिमशृङ्खला । हिउँद सुरु भएसँगै घोडा, खच्चडलागायत अन्य पशुचौपाया घाँस खानको लागि यही सुक्खा भीरमा चर्ने गर्छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस