• १२ कात्तिक २०८२, बुधबार

हिमपातपछिको नीलगिरि हिमाल

blog

सोमबार रातिदेखि परेको भारी हिमपातपछि मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङगाउँ नजिकैबाट बुधबार बिहान देखिएको सेताम्मे नीलगिरि हिमाल र आसपासका क्षेत्र । तस्बिर : सुशीलबाबु थकाली र रासस

जोमसोम (मुस्ताङ), कात्तिक १२ गते । सोमबार रातिदेखि परेको भारी हिमपातपछि मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङगाउँ नजिकैबाट बुधबार बिहान देखिएको सेताम्मे नीलगिरि हिमाल र आसपासका क्षेत्र ।