शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँ, कात्तिक १० गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।