• ४ कात्तिक २०८२, मङ्गलबार

च्याब्रुङ नाच

blog

इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा नव चुक्चीनाम्बा युवाक्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलको अवसरमा के लाङ (च्याब्रुङ नाच) प्रदर्शन गर्दै लिम्बू अगुवा । च्याब्रुङ नाच लिम्बू जातिको मौलिक नाच हो । तस्बिरः रामकुमार लिम्बू/रासस