शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चैनपुर (बाजुरा), असोज २२ गते । कर्णाली प्रदेशको कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमाक्षेत्रमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका क्षेत्र । पाटनभित्र त्रिवेणी, खेतीबेती, बडीमालिकालगायत हरियाली फाँटहरूले यो क्षेत्रको आकर्षण थपेको छ ।