• १७ असोज २०८२, शुक्रबार

रावणको प्रतिमा दहन

blog

बडादसैँको विजया दशमीको दिन आज महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका(१ मा अवस्थित बरूण सरोवरको पूर्वी उत्तरी डिलमा निर्माण गरिएको रावणको प्रतिमा दहन गरिँदै। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस