• १५ असोज २०८२, बुधबार

घरको बार्दलीमा सजाएर राखिएको मकै

blog

गुल्मी, असोज १५ गते । गुल्मीको मदाने गाउँपालिका वडा ४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्ड्याएर राखिएको  मकैको झुत्ता। परम्परागत रूपमा मकैका झुत्तालाई झुण्ड्याएर राख्दा घुन लगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिन्छ। तस्बिरः रमेश विश्वकर्मा