• २४ भदौ २०८२, मङ्गलबार

प्रहरी वृत्त गौशालामा आगजनी (तस्बिर)

blog

प्रदर्शनकारीले जलाएको प्रहरी वृत्त गौशाला । तस्बिरः सागर बस्नेत

काठमाडौं, भदौ २४ गते । प्रदर्शनकारीले प्रहरी वृत्त गौशालामा आगजनी गरेका छन् । प्रदर्शनकारी कार्यालयमा प्रवेश गरेपछि प्रहरी भने ज्यान बचाउन सुरक्षित स्थानतर्फ गएका छन् । आगजनीबाट प्रहरी वृत्तमा क्षति भएको छ ।