• ३ भदौ २०८२, मङ्गलबार

तिलिचो हिमालमा हिउँ पग्लिँदै

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल र आसपासका क्षेत्र । तस्बिरः सुशीलबाबू थकाली/रासस

मुस्ताङ (जोमसोम), भदौ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल र आसपासका क्षेत्र । बढ्दो जलवायु परिवर्तनले गर्दा तिलिचो हिमालमा हिउँ पग्लिँदै गएको छ ।