शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, साउन ३० गते । भक्तपुरको नगदेशमा बजारमा लान ठिक्क पारेको हरियो तरकारी। हरेक दिन उपत्यकाका विभिन्न बजारमा तरकारी पुर्याउनका लागि यो ठाउँका किसानले रातिनै भारी तयार गर्छन् । यो क्षेत्रका अधिकांश किसानले रातको १२ बजेदेखि नै साइकल र खर्पनमा राखेर साग बजार पुर्याउँछन्।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।