• २६ असार २०८२, बिहिबार

म्याग्दीको टिकोटगाउँ र हिमशृङ्खला

blog

अन्नपूर्ण र निलगिरि हिमाल । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दी, असार २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको हिस्तान टिकोटगाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण र निलगिरि हिमाल । पहाडको शिरमा ढुङ्गेघरहरु रहेको टिकोटको आकर्षण प्रकृति र संस्कृति हो ।