• १५ असार २०८२, आइतबार

नक्षेत्र वाटिका निर्माण

blog

घोडाघोडी (कैलाली), असार १४ गते । कैलालीको गौरीगंगा नगरपालिका–१,चौमालामा रहेको मोहन्याल मन्दिर परिसरमा निर्माण गरिएको नक्षत्र वाटिका ।

मन्दिर उपभोक्ता समितिमार्फत् सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाईअन्तर्गत २७ लाख रुपियाँ लागतमा उक्त नक्षेत्र वाटिका निर्माण गरिएको हो । तस्बिरः इन्द्राकुमारी केसी/रासस