शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्लास्थित जेएच ०२ बिएल– ४१२३ नम्बरको फलाम बोकेको दुर्घटनाग्रस्त सवारीसाधन । उक्त दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । तस्बिरः मिला दरै/रासस