• ३० जेठ २०८२, शुक्रबार

नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ २९ गते । नेपाली राष्ट्रिय पुरुष टोलीले  वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग खेल्ने सिरिजको तालिका घोषणा गरेको हो ।

नेपालले पहिलो पटक टेस्ट राष्ट्सँग ऐतिहासिक टी–२० सिरिज खेल्न लागेको हो । सिरिज युइर्एको सारजहा क्रिकेट मैदानमा सेप्टेम्बर २७, २८ र ३० तारिख हुनेछ ।