शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङ, जेठ २८ गते । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित ग्रीनलेक । समुद्री सतह देखि ३ हजार मिटर उचाइमा रहेको यस ताल मनाङ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो हिमाल नजिकैबाट देख्न सकिन्छ । तस्बिर नवीन लमिछाने/रासस