• २१ जेठ २०८२, बुधबार

अन्नपूर्ण र माछापुच्छ्रे हिमाल

blog

पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नागडाडाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य । तस्बिरः सन्तोष गौतम, रासस

म्याग्दी, जेठ १२  गते । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नागडाडाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य । मौसम खुलेको समयमा पोखरा–बागलुङ सडकको पोखरादेखि हेम्जा हुँदै नाउडाडासम्म हिमालको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।