शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सर्लाही, जेठ १० गते । सर्लाही सदरमुकाम मलङ्गवा–९ बजारमा वटसावित्री पर्वका लागि बाँसबाट निर्मित डाली (दउरी) र पङ्खा (बेना) खरिद गर्दै महिलाहरु । महिलाहरुले वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउने गर्दछन् । तस्बिर : विश्वनाथ ठाकुर, रासस