• ६ जेठ २०८२, मङ्गलबार

नाढीमन तालको आकर्षण

blog

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने नाढीमन तालमा मोटरबोटमा सयर गरिँदै । तस्बिरः विश्वनाथ ठाकुर, रासस

मलङ्गवा (सर्लाही), जेठ ५ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने नाढीमन तालमा मोटरबोटमा सयर गरिँदै ।