• ६ वैशाख २०८२, शनिबार

चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान

blog

घिलिङ गाउँ नजिकैको चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । तस्बिरः सुन्दरकुमार थकाली/रासस

मुस्ताङ, वैशाख ४ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङ गाउँ नजिकैको चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । यहाँका अधिकांश घरधुरीले सदिंयौँदेखि व्यावसायिक रुपमा च्याङ्ग्रापालन गर्दै आएका छन् । घिलिङ गाउँ सबैभन्दा बढी च्याङ्ग्रापालन गर्ने गाउँको रुपमा परिचित छ ।