• २५ चैत २०८१, सोमबार

किसानलाई गहुँ भित्र्याउने चटारो

blog

दाङको घोराही उपमहानगरपालिका–१२ स्थित हापुर, रमाना क्षेत्रमा गहुँ काट्दै गरेका स्थानीय किसान। यतिखेर दाङका खेतबारीहरूमा गहुँ काट्ने र भित्र्याउने चटारो चलिरहेको छ। तस्बिर:कुलदीप कुलदीप न्यौपाने/रासस