शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ८ गते । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।
नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफको ४२ औँ मिनेटमा लेबनानविरुद्ध गोल गर्नुभएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १–० को अग्रता बनाएको हो ।