• ९ वैशाख २०८२, मङ्गलबार

बेसिसहर–चामे सडकखण्ड स्तरोन्नति गरिँदै

blog

मनाङ, माघ २६ गते । बेसिसहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालिकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै  । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले  डुम्रेबेसिसहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो ।  तस्बिरः  रासस