• ६ माघ २०८१, आइतबार

कालीगण्डकीमा जलयात्रा

blog

म्याग्दी, माघ ६ गते । म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक । बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दूरीमा जलयात्रा सञ्चालन गरिएको छ । तस्बिरः रासस