शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हिमालपारिको जिल्ला मुस्ताङको विमानस्थल सुनसान अवस्थामा । गत डिसेम्बर २ देखि मार्च १ सम्म करिब तीन महिनाका लागि बन्द गरिएको जोमसोम विमानस्थलमा अहिले कुनै पनि हवाई उडान भएको छैन । प्रतिकुल मौसम र पर्यटकको आगमनमा कमी आएपछि हवाई उडान पूर्ण बन्द गरिएको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस