शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
झापा, मंसिर २२ गते । झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम साँस्कृतिक कार्यक्रममा परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउँदै आएका छन् । तस्बिरः यज्ञराज आङदेम्बे, रासस