• १४ मंसिर २०८१, शुक्रबार

सुकाइँदै खाना पकाउने गुइँठा

blog

सुनसरी, मंसिर १३ गते । सुनसरीको गढी गाउँपालिका –६ मा घाममा सुकाइएको गोबरबाट बनाइएका गुइँठा । गुइँठा खाना पकाउन र गाईवस्तुलाई कुडो पकाउन प्रयोग गरिन्छ । तस्बिरः अजितकुमार झा, रासस