• १३ मंसिर २०८१, बिहिबार

बिहीबारे हटियामा जम्दै घोङ्घीको व्यापार

blog

सुनसरी, मंसिर १३ गते । सुनसरीको इनरुवा नगरपालिका –२ स्थित बिहीबारे हटियामा घुँगी खरिद बिक्री गर्दै स्थानीय । पौष्टिक तत्वले भरिपूर्ण घोङ्घी स्थानीय बजारमा प्रतिकिलो ८० मा बिक्री हुने व्यापारीहरु बताउँछन् । तस्बिरः नवीन गड्तौला, रासस