• ७ मंसिर २०८१, शुक्रबार

बाँसको लिङ्गो किनमेल

blog

दाङ, कात्तिक २७ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित अमृतटोलमा बाँसको लिङ्गो किनबेच गरिँदै। आज हरिबोधिनी एकदशी पर्वमा घर अगाडि तुलसीको मठमा बाँसको लिङ्गो गाड्ने गरिन्छ । तस्बिरः  रासस