शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, कात्तिक ११ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ । अहिले मुस्ताङ घुम्न आउने पर्यटकहरू उक्त काठेपुलमा तस्बिर खिच्न व्यस्त देखिन्छन् । तस्बिरः रासस