शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धनकुटा, कात्तिक ९ गते । माग अनुसार तिहार पर्वका लागि मादल बनाउदै धनकुटा नगरपालिका वडा नं।१ हिलेस्थित गैरी टोलका ६१ वर्षीय छोटे सार्की लगायत ।
पुर्खोली पेसाका रुपमा काम गर्दै आउनुभएका सार्कीले मादल बनाउने कच्चा पदार्थ र कामदारको अभावमा मादल बनाउने कामलाई निरन्तर रुपमा गर्न नसकेको बताउनुहुन्छ। तस्बिरः रासस