• २० असोज २०८१, आइतबार

धान बालीमा कालोपोके

blog

तुलसीपुर, असोज २० गते । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित साततले खेतमा लगाइएको धानबालीमा देखिएको कालोपोके । धानबालीमा कालपोके लागेपछि किसान चिन्तित बनेका छन् । तस्बिरः रासस