• १२ असोज २०८१, शनिबार

झोलुङ्गे पुलमा पर्यटक

blog

बागलुङ, साउन २६ गते । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्नेगरी कालीगण्डकी नदीमा निर्माण भएको ५६७ मिटर लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तस्बिरः रासस