• १२ असोज २०८१, शनिबार

गुँड बनाउँदै तोप चरा

blog

कञ्चनपुर, साउन १९ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरू बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा । आफू बस्ने वासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ । तस्बिरः रासस