• १२ असोज २०८१, शनिबार

कपुरकोट बजार

blog

सल्यान,साउन २० गते । सल्यानको कपुरकोट गाउँपालिका ३ स्थित गाउँपालिकाको केन्द्र समेत रहेको कपुरकोट बजार । राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर सल्यान खण्डमा पर्ने कपुरकोट कर्णाली प्रदेशको तरकारी भण्डारण तथा निर्यातकोलागि महत्वपूर्ण केन्द्र मानिन्छ । तस्बिरः रासस