• १३ साउन २०८१, आइतबार

सूर्यास्तको दृश्य

blog

म्याग्दी, साउन १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारा लेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ । तस्बिरः रासस