• १२ साउन २०८१, शनिबार

सिल्पाचौर गाउँ

blog

जाजरकोटको बारेकोट गाउँपालिका–१ सिल्पाचौर गाउँ । तस्बिरः हेमन्त केसी/रासस

जाजरकोट, असार ३० गते । गत कात्तिक १७ गते केन्द्रबिन्दु भएर भूकम्प गएको जाजरकोटको बारेकोट गाउँपालिका–१ सिल्पाचौर गाउँ । भूकम्पले घर भत्किएपछि स्थानीयवासी सोही स्थानमा अस्थायी टहरा निर्माण गरी बसोबास गरेका छन्  ।