• १२ साउन २०८१, शनिबार

बारेकोट गाउँपालिका–१ बयालगाउँ

blog

बारेकोट गाउँपालिका–१ बयालगाउँ । तस्बिरः हेमन्त केसी/रासस

काँक्रेविहार (सुर्खेत), असार २९ गते । बारेकोट गाउँपालिका–१ बयालगाउँ । गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रबिन्दु रहेको यो वडामा भूकम्पबाट घर भत्किएपछि पीडित भएका स्थानीयवासीहरुले अस्थायी टहरा निर्माण गरी सोही ठाउँमा बस्दै आएका छन् ।