• १९ असोज २०८१, शनिबार

व्यावसायिक तरकारी खेती

blog

दाङ, असार २२ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोराही बजारसँगै  जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यावसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको  सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले  तरकारी खेती गर्ने गर्दछन् । तस्बिर: रासस