• १२ साउन २०८१, शनिबार

बाँदर आतङ्कले बढ्दै बाझो जमिन

blog

पर्वत, जेठ १५ गते । बाँदर आतङ्कले बालीनाली जोगाउन समस्या भएपछि बाँझै राखिएको पर्वतको कुश्मा नगरपालिका— ११ मा रहेको सिल्मीफाँट । कृषकले थोरै क्षेत्रफलमा मकैलगायतका बाली लगाए पनि अधिकांश जमिन बाँझै छ । तस्बिरः रासस