• १३ साउन २०८१, आइतबार

मुस्ताङको चुङजुङ गाउँ

blog

मुस्ताङ, जेठ ४ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ, चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाड । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ रमणीय र मनमोहक छ । तस्बिरः रासस