• ५ जेठ २०८१, शनिबार

भिरमा पदमार्ग निर्माण

blog

म्याग्दी, वैशाख २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–५ कुरसिम्लादेखि पाखु जाने बाटोमा पर्ने गौडाको भिरमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउँदै स्थानीयवासी । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो । तस्बिर : रासस