• १९ वैशाख २०८१, बुधबार

एडी राडी बुन्दै

blog

मुगु, वैशाख ६ गते । छायाँनाथ रारा नगरपालिका–१० चरापका शुरबहादुर एडी राडी बुन्दै । भेडाको ऊनद्वारा निर्माण गर्न लागिएको राडी रु. पाँच हजारमा बिक्री हुने गरेको छ । तस्बिरः रासस