• १६ भदौ २०८१, आइतबार

रेसुङ्गामा लालीगुराँसको सुन्दरता

blog

गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा ढकमक्क फुलेको लालीगुराँस । लालिगुराँस फुलेपछि त्यहाँको सुन्दरता बढेको छ । तस्बिर : रमेश विश्वकर्मा