• १३ साउन २०८१, आइतबार

माओवादी पदाधिकारी बैठक बस्दै

blog

काठमाडौँ, चैत ६ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने पार्टी सचिवालयले जनाएको छ । 

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ ।