उपत्यकामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात
काठमाडौँ उपत्यकामा बिहीबार अपराह्न छिटफुट वर्षा भएको छ । काठमाडौँ र ललितपुरका अधिकांश स्थानमा छिटफुट वर्षा भएको मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम तराईमा वर्षा, गहुँ बालीलाई फाइदा
चार महिनापछि पश्चिम नेपालको तराईमा वर्षा भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा हिमपात भएको छ भने तराई क्षेत्रमा वर्षा भएको हो ।
‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’
पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ ।
श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ
झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दलित बस्तीमा हिलटप ट्याङ्की वितरण
खानेपानीका लागि लामो समयदेखि समस्या झेल्दै आएका सिन्धुलीको कमलमाई नगरपालिका–४ का २८ दलित घर परिवारले खानेपानी सङ्कलनका लागि बिहीबार हिलटप ट्याङ्की पाएका छन् ।
पुल बनेपछि स्थानीय खुसी
मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई सहरी क्षेत्रसँग आवतजावत गर्न जिवाखोलामा पुल निर्माण भएपछि खुसी भएका छन् ।
राजनीतिक दलसम्बन्धी विधेयक सङ्घीय संसदमा दर्ता
सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गराएको छ ।
सुरक्षण मुद्रणको काम नेपालमै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जाँदैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताउनुभएको छ ।